- बैंकिङ संसार
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । लघुवित्तको १ लाख ५८ हजार ७ सय ९२ दशमलव ४० कित्ता बराबरको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।
लघुवित्तको उक्त बोनस सेयर सोमबार भदौ २९ गते नेप्सेमा सूचिकृत भएको हो ।