बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, आज शपथ ग्रहण !

काठमाडौँ। बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई नियुक्त गरेका हुन् ।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

आजै उनको शपथ ग्रहण कार्यक्रम पनि हुने भएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै