PRABHU BANK

महालक्ष्मी विकास बैंकको नयाँ शाखा सिरहाको गोलबजारमा

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
सिराहा। महालक्ष्मी विकास बैंकले सिराहा जिल्लामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सिरहाको गोलबजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखा विस्तार भएसँगै बैंकको शाखा कार्यालयको सङ्ख्या १ सय ३ पुगेको छ । बैंकले देशभर रहेका १ सय ३ वटा बैंक शाखामार्फत आफ्ना ग्राहकमहानुभावहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकको हालसम्म करिब ५ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै