गणपति लघुवित्तमा काम गर्ने अवसर, दिने होइन त आवेदन ?

काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

लघुवित्तले केन्द्रिय कार्यलय र शाखा कार्यलयका लागि व्यवस्थापकीय श्रेणी, सहायक श्रेणी र प्रशिक्षार्थी सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

इच्छुक नेपाली नागरिकले चैत १७ गतेभित्र आवेदन दिन सक्नेछन्। यस्तो छ सूचना:

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै