काठमाडौँ। नेपाल राष्ट्र बैंकले कम तलब भएका सिइओहरुको तलब बढाउने नीति ल्याउने भएको छ । राष्ट्र बैंकले कम तलब भएका सिइओहरुको तलब बढाउने र धेरै तलब भएका सीइओहरुको तलब घट्नेगरी नीति ल्याउने भएको हो ।
सो नीति आएपछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लगायतका बैंकका सिइओहरुको तलब बढ्नेछ।
साथै, एनआईसी एशिया लगायतका बैंकका सिइओहरुको तलब भने घट्ने भएको छ ।

