मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष ढकालले हारे चुनाब

काठमाडौँ। मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष एवं काँग्रेका पराजित नेता भरत राज ढकालले चुनाब हारेका छन्। स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसमा उठेका ढकालले चुनाब हरेका हुन्।

उनी स्याङ्जा निर्वाचन क्षेत्र नं. १ नेपाली कांग्रेसको उम्मेदवार बनेका थिए।

बैंकका धेरै कर्मचारीहरूले पनि उनलाई साथ दिँदै चुनाबको प्रचारप्रसारमा लागेका थिए। बैंकरहरूको साथ पाउँदा पनि उनले चुनाब हरेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्