काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर घर भएका ३८ वर्षीय अमर स्वराली मगर रहेका छन्।
जिल्ला अदालत मकवानपुरले १ महिना कैद र २५ लाख जरिवाना फैसला गरेपछि फरार रहेका मगर हाल पक्राउ परेका हुन्।
हाल उनलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा बुझाइएको छ।

