रिलायन्स फाइनान्सको सिइओमा बुद्धि कुमार मल्ल नियुक्त

काठमाडौँ। रिलायन्स फाइनान्स लिमिटेडले नयाँ सिइओ पाएको छ। कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बुद्धि कुमार मल्ल नियुक्त भएसँगै फाइनान्सले नयाँ सिइओ पाएको हो।

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले मल्ललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

मल्ल आगामि माघ १ गतेदेखि लागूहुने गरी सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्