एनएमबि क्यापिटलमा अफिसर बन्ने अवसर

काठमाडौँ। एनएमबि क्यापिटलले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै जुनियर अफिसर र रिलेसनसिप अफिसर पदका लागि कर्मचारी माग गरेको हो।

सो पदमा काम गर्न चाहनेहरूले माघ १३ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ। सूचनासहित:

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै