PRABHU BANK

फर्स्ट माइक्रोफाइनान्स कम्पनीको सिईओ पदमा नुमनाथ पौडेल नियुक्त

First Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले प्रमुख कार्यकारी अधिकृत पदमा नुमनाथ पौडेललाई नियुक्त गरेको छ । कम्पनीको कार्तिक १ गते बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओमा पौडललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सिईओ पौडलले कम्पनीको सिईओका कार्यभार कार्तिक १६ गतेदेखि समाल्ने गरी आगमी ४ वर्षसम्मको लागि प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै