PRABHU BANK

सिभिल लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरको बोलकबोल कार्तिक १८ गते मंगलबार खोलिने

Civil Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयरको बोलकबोल खोलिने भएको छ । कपनीको असोज २५ गतेदेखि कार्तिक २ गतेसम्म लिलामीमा राखेको हकप्रद सेयरको बोलकबोल कार्तिक १८ गते मंगलबार खोलिने भएको हो । 
उक्त लिलामी सेयरमा परेका बोलकबोलहरु कार्तिक १८ गते मंगलबार दिउँसो १ बजे खोलिने भएको छ । कम्पनीको बिक्री प्रवन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी काठमाडौंमा खोलिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै