३५ दिनभित्र बैंकको ऋण तिर्न कामना सेवा विकास बैंकको आग्रह, ऋण नतिरे सम्पूर्ण धितो लिलाम हुने बैंकको चेतावनी !

काठमाडौँ। कामना सेवा विकास बैंकले ऋणीहरूलाई ऋण तिर्न आग्रह गरेको छ।  बैंकले एक सूचना जारी गर्दै ३५ दिनभित्र बैंकको ऋण तिर्न आग्रह गरेको हो।

सो समयमा पनि ऋण नतिर्ने ऋणीहरूको सम्पूर्ण धितो लिलाम हुने बैंकले जनाएको छ।

साथै, बैंकले कानुनी कारवाही र धितो लिलाम हुनबाट बच्न समयमै ऋण तिर्न बैंकले आफ्ना ग्राहकहरूलाई आग्रह गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्