DISH HOME

‘राजनीतिक अस्थिरताले आर्थिक वृद्धिमा चुनौती थपियो’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राजनीतिक अस्थिरताले आर्थिक वृद्धिमा चुनौती थपिएको बताएका छन् ।अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित एक कार्यक्रमकाबीच उनले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकका गभर्नर पौडेल १४ अक्टोबर, २०२५ मा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित बैठकमा सहभागी भएका थिए । उक्त बैठक विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकको क्रममा आयोजना गरिएको सार्क फाइनान्स गभर्नर समूहको बैठक हो।

बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा भएको बैठकमा दक्षिण एशियाका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी तथा अन्य प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकमा सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालको वर्तमान आर्थिक स्थिति विश्लेषण गर्दै मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै