राष्ट्र बैंकद्वारा ‘फस्ट पे टेक्नोलोजी’ को लाइसेन्स रद्द

काठमाडौँ। डिजिटल वालेट कम्पनी ‘फस्ट पे टेक्नोलोजी’ को लाइसेन्स रद्द भएको छ। नेपाल राष्ट्र बैंककाे भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै कम्पनीकाे लाइसेन्स रद्द गरिएकाे जानकारी दिएकाे हाे।

राष्ट्र बैंकले उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेमा ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्