prabhu

असोज महिनाको पहिलो ७ दिनमा ४ दिन बैंकहरु बिदा हुने !

काठमाडौँ। असोज महिनाको पहिलो ७ दिनमा ४ दिन बैंकहरु बिदा हुने भएका छन् ।

पहिलो दिन शोक बिदा, तीन गते संविधान दिवस बिदा, ४ गते यसै पनि शनिबार बिदा र ६ गते घटस्थापनाको बिदा गरेर पहिलो ७ दिनमै बैंकहरु ४ दिन बिदा हुने भएका हुन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै