prabhu

गभर्नर पौडेलको आश्वासन: ‘व्यवसायी आत्तिनु पर्दैन, राष्ट्र बैंक सरकारसँगै छ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले व्यवसायीहरुलाई आत्तिन नपर्ने बताएका छन्। अर्थमन्त्रालयमा आयोजित अर्थमन्त्रीको स्वागत कार्यक्रममा बोल्दै उनले सरकारले व्यवसायीलाई सहयोग गर्ने ढाडस दिएका हुन्।

गभर्नर पौडेलले राष्ट्र बैंक सरकारसँगै रहेको उल्लेख गर्दै भने, ‘जे विध्वंश भयो, अब नयाँ ढंगले अघि बढ्नुपर्छ। हामीले के-के गर्नुपर्छ, त्यसमा राष्ट्र बैंक पनि सरकारसँगै छ।’

उनको भनाइले हालैको अस्थिरतापछि बजार र लगानीकर्तालाई स्थिरता दिने संकेत गरेको बुझिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै