prabhu

गभर्नर पौडेलका दुई घर फुटाइए, काठमाडौँको पूर्ण रुपमा ध्वस्त, चितवनको घरमा तोडफोड !

काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलका दुवै घर प्रदर्शनकारीले फुटाईदिएका छन् । काठमाडौँमा रहेको उनको घरमाथि आगजनी भएको छ भने चितवनको घरमा ढुंगामुढा भएको छ ।

काठमाडौँको घर जलेर ध्वस्त भएको छ । चितवनको घरमा भने सामान्य क्षति भएको छ । सिसाहरु फुटेका छन् । गेट तोडफोड भएको छ ।

उनले आफ्नो घर फुटाउनेहरुको भलो होस् भन्ने कामनासमेत गरेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै