काठमाडौँ । बिहीबारबाट बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।
आज सबैतिर बन्द भएका बैंक तथा वित्तीय संस्थाहरुले भोलि निश्चित स्थान तोकेर बैंक खोल्ने भएका छन् । यसको अर्थ होलिडे काउन्टर शैलीमा मात्र बैंक खोल्ने छुट बैंकहरुसँग छ ।
बैंकका कर्मचारीहरुले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।


