prabhu

अफ्ट्यारो समयमा पनि डिजिटल बैंकिङ नचलेपछि ज्योती विकास बैंकका ग्राहक समस्यामा

काठमाडौँ। अफ्ट्यारो समयमा पनि डिजिटल बैंकिङ नचलेपछि ज्योती विकास बैंकका ग्राहकहरू समस्यामा परेको पाइएको छ। बैंकले एक सूचना  जारी गर्दै बैंक बन्द भएको जनाएको छ।

बैंकले आफ्ना सम्पुर्ण शाखा कार्यालय तथा एटीएम आउटलेटहरु समेत बन्द गरेको छ।

बैंकले एक सूचना जारी गर्दै डेभलपमेन्ट बैंकर एसोसिएसनमा भएको छलफल अनुसार भदौ २५ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि बैंकबाट दिइरहेको सबै बैंकिङ सेवा बन्द भएको जनाएको छ। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै