prabhu

सरकारी कार्यालयमा रहेका बैंकका दर्जन बढी एक्सटेनसन काउन्टर ज-लेर ध्वस्त, करोडौंको क्षति !

काठमाडौँ । जेनजी आन्दोलनमा प्रदर्शनकारीले गरेको आगजनीका कारण सरकारी कार्यालयमा रहेका दर्जन बढी एक्सटेन्सन काउन्टरहरु जलेर ध्वस्त भएका छन् ।

एनआईसी एशिया बैंकसहितका एक्सटेन्सन काउन्टरहरु जलेर ध्वस्त भएका हुन् ।

बैंकका काउन्टर ध्वस्त हुँदा करोडौंको क्षति भएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै