prabhu

एनएमबि बैंकले हदैसम्म एभरग्रिनिङ गरिरहेको खुलासा

काठमाडौँ। एनएमबि बैंकले हदैसम्म एभरग्रिनिङ गरिरहेको पाइएको छ । बैंकले आफ्नो अवस्था ठिक देखाउन ऋण तिर्न नसकेकाहरुलाई पनि थप ऋण दिएर किस्ता तिर्न ताकेता गरेको खुलासा भएको हो ।

कानुनत यस्तो गर्न बन्देज छ ।बैंकको रिकभरी र कर्जा विभागका कर्मचारीले बैंकले यसरी ऋण दिएर आफ्नो भईगरेको ऋण असुली गरेको पुष्टी गरेका छन् ।

बिजनेश नपाएपछि मलेसियाको शाखा बन्द गर्दै एनएमबि बैंक !

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै