काठमाडौँ। मुक्तिनाथ विकास बैंकका सीइओले बैंकका ग्राहकभन्दा पहिला बैंकका स्टाफ खुसी हुनुपर्ने बताएका छन् । पूर्व बैंकर अनिल शाहसँगको एक पोडकाष्ट सम्बादका क्रममा यस्तो बताएका हुन्।
मुक्तिनाथका स्टाफ बढी खुसी छन् कि कष्टमर भन्ने प्रश्नमा उनले पहिला स्टाफ खुसी हुनुपर्ने बताएका छन् ।
उनको यो अभिव्यक्ति पछि मुक्तिनाथ बिकास बैंकले स्टाफलाई बढी खुसी बनाउने नाममा ग्राहकलाई दु:ख दिईरहेको भन्दै बहससमेत सुरु भएको छ ।