DISH HOME

प्रभु बैंकका ग्राहक र कर्मचारीले अब आइफोन र म्याकबुक किन्दा छुट पाउने

काठमाडौँ। प्रभु बैंकका ग्राहक र कर्मचारीले अब आइफोन र म्याकबुक किन्दा छुट पाउने भएका छन् ।

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आइफोनमा पाँच प्रतिशत र म्याकबुकमा २० प्रतिशत छुट पाउने भएका हुन् ।

काठमाडौं महानगरपालिका-२२, न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै