काठमाडौँ। सानिमा क्यापिटलले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ), जेनेरल म्यानेजर र जुनियर अफिसरदेखि डेपुटी म्यानेजर पदसम्मका लागि कर्मचारी माग गरेको हो।
उक्त पदमा आवेदन दिन चाहने नेपालीनागरिकहरूले भदौ ७ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ। सूचनासहित: