DISH HOME

बैंक जागिरमा भित्रभित्रै सेटिङ ! आफ्ना मान्छेलाई सुटुक्क नियुक्ति !

काठमाडौँ। बैंकहरुले सुटुक्क आफ्ना मान्छे जागिरमा लगाउने गरेको पाइएको छ। कतिपय बैंकहरुले भ्याकेन्सी नै नखुलाई सुटुक्क आफ्ना मान्छे जागिरमा लगाईदिने गरेको पाइएको हो ।

नेताका आसेपासे, तिनका आफन्त, राष्ट्र बैंकका कर्मचारी र का साथीभाइका आफन्तलाई कतिपय बैंकहरुले भ्याकेन्सी नै नखुलाई भित्रभित्रै सुटुक्क जागिर लगाईदिने गरेका छन्।

पछिल्लो समय जागिरको अवसर भन्दै सूचना सार्वजनिक गरेपनि आफ्नै मान्छेहरू जागिरमा राख्ने गुनासो धेरै आवेदकहरूले दिँदै आइरहेका छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै