prabhu

नेरुडे मिर्मिरे लघुवित्तमा सीईओ माग, दिने होइन त आवेदन ?

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्तले कर्मचाई माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सिईओ ) पदका लागि कर्मचारी माग गरेको हो।

सिईओका लागि आवेदन दिन ६० वर्ष ननाघेको हुनुपर्ने लघुवित्तले जनाएको छ। आवेदन साउन २४ गतेभित्र दिन सकिनेछ।

साथै, आवेदन दिने व्यक्तिसँग ५ वर्षदेखि १० वर्षसम्मको अनुभव हुनुपर्नेछ। तलब तथा अन्य सुविधा भने कम्पनीको नियम अनुसार हुनेछ। यस्तो छ लघुवित्तले जारी गरेको सूचना:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै