prabhu

बैंकहरुले कर्जा दिन ढिलो गरे त्यसको क्षतिपूर्तिसमेत तिर्नुपर्ने सुझाव

काठमाडौँ। बैंकहरुले कर्जा दिन ढिलो गरे त्यसको क्षतिपूर्तिसमेत तिर्नुपर्ने सुझाव बैंकिङ सुधार सुझाव कार्यदलले राष्ट्र बैंकलाई दिएको छ ।

बैंकहरुले कर्जा दिने बहानामा ऋणीहरुलाई झुलाउने गरेको र अन्तिममा ऋण नदिने गरेको चौतर्फी गुनासो बढीरहेका बेला कार्यदलले यस्तो सुझाव दिएको हो ।

कार्यदलको यो सुझावलाई चौतर्फी प्रशंसा आइरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै