PRABHU BANK

नेपाल फाइनान्स लिमिटेडको १६ लाख ५७ हजार ५ सय ६ कित्ता हकप्रद सेयर बाँडफाँड

Nepal Finance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले निष्कासन गरेको १०० रुपैयाँ अंकित १६ लाख ५७ हजार ५०६ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले गत कात्तिक ५ गतेसम्म सेयरधनी दर्ता पुस्तिकामा कायम सेयरधनीहरुलाई मंसिर ४ गतेदेखि २४ गतेसम्म एक सेयर बराबर १.२५ (१ः१.२५)को अनुपातमा हकप्रद निष्कासन गरेको थियो । 
उक्त मितिसम्म रितपूर्वक आवेदन दिएका सेयरधनीहरुलाई पुस ७ गते मंगलबार हकप्रद सेयर बाँडफाँड गरिएको हो । उक्त हकप्रदको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै