prabhu

वाणिज्य बैंकका सेयर मूल्य बढ्न थाले, बैंकका सेयरधनीहरु मालामाल !

काठमाडौँ। लामो समयदेखि बढ्दै नबढेका वाणिज्य बैंकका सेयर मूल्य बढ्न थालेका छन् । ठुला सेयर खेलाडीहरिसमेत वाणिज्य बैंकमा आकर्शित हुन थालेपछी वाणिज्य बैंकका सेयरधनीहरु मालामाल भएका हुन् ।

लामो समयदेखि स्थिर देखिएका वाणिज्य बैंकहरुको सेयर मूल्य अहिले हल्का तर, निरन्तर वृद्धि भइरहेको छ।

पछिल्लो दिनहरूमा नेप्से परिसूचक २७०० अंकभन्दा माथि पुग्न सफल भएको छ। जसमा बैंकिङ क्षेत्र प्रमुख योगदानकर्ता रहेको छ।

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै