बैंकमा जागिर खान चाहनेलाई प्राइम कमर्सियल बैंकमा सुनौलो अवसर, असार ८ गतेसभित्र आवेदन दिन मिल्ने (सूचनासहित)

काठमाडौँ। प्राइम कमर्सियल बैंकले रोजगारी खुलाएको छ।  बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो।

बैंकले शाखा प्रबन्धक, लिगल अफिसर, चार्टर्ड एकाउन्टेन्ट, रिलेसनशिप म्यानेजर, गोल्ड लोन सुपरभाइजर, सफ्टपेयर डेभलपर, एक्जुकेटिभ सेक्रेटरी र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपालि नागरिकहरुले असार ८ गतेसभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ। सूचनासहित: 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्