prabhu

घर बनाउन चाहनेलाई महालक्ष्मी विकास बैंकले ऋण दिने (सूचनासहित)

काठमाडौँ । महालक्ष्मी विकास बैंकले घर बनाउन चाहनेहरुका लागि कर्जा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै ‘बिल्ड बेटर लिभ ग्रिनर’ कर्जा दिने भएको हो ।

बैंकले ७.९९ प्रतिशत ब्याजदर मै उक्त कर्जा दिने भएको छ । यस्तो कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको सपना साकार पार्ने उद्देश्यले घर कर्जा दिन लागेको हो । सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै