DISH HOME

‘गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छ’- प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो। अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन। त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,’ प्रचण्डले भने।

राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद भएतापनि अहिलेसम्म सरकारले गभर्नर नियुक्त नगरेको  बताएका छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै