काठमाठौँ । सिन्धु विकास बैंकले व्यवसायिक कर्जा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै ५ करोडसम्म व्यवसायिक कर्जा दिने भएको हो।
बैंकले सस्तो र सुलभ ब्याजदरमा व्यवसायिक कर्जा दिने भएको छ। बैंकका अनुसार यस्तो कर्जा १५ वर्षसम्मको अवधिका लागि दिइनेछ।
व्यवसायिक कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ। सूचनासहित: