prabhu

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ? (सूचनासहित)

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै देशभरका शाखाहरूका लागि केही संख्यामा प्रशिक्षार्थी सहायक माग गरेको हो।

बैंकले देशभरका शाखाहरूका लागि केही संख्यामा प्रशिक्षार्थी सहायक माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले चैत १ गतेभित्र आवेदन दिन सक्नेछन्।

आवेदकको उमेर २८ वर्ष भन्दा कम हुनुपर्नेछ। साथै, आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि विषयमा न्यूनतम स्नातक डिग्री हासिल गरेको हुनुपर्नेछ। सूचना:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै