PRABHU BANK

वाणिज्य बैंकहरूको कर्जा प्रवाह घट्यो, सिडी रेसियो कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूको कर्जा प्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूको कर्जा प्रवाह एकैदिन १ अर्ब रुपैयाँले घटेको हो ।

माघ १६ गते ४८ खर्ब ६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले माघ १७ गते भने ४८ खर्ब ५ अर्ब रूपैयाँ प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंकहरुको औसत सिडी रेसियो ७९.३८ प्रतिशत छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै