PRABHU BANK

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गमा कर्मचारी माग, साउन ३० गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै  चार्टर्ड एकाउन्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार आवेदन दिने व्यक्तिको उमेर ३५ वर्ष भन्दा कम हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले साउन ३० गतेभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन अनलाइनमार्फत दिन सकिनेछ । यस्तो छ बैंकले जारी गरेको सूचना: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै