काठमाडौँ । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम कुमार गिरीले दिएको राजिनामा स्वीकृत भएको छ । गिरीको राजिनमा साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
उनले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै सिइओबाट राजिनामा दिएका हुन् ।
त्यस्तै, गिरीले साउन ६ गते आफ्नो राजिनमा सञ्चालक समितिलाई बुझाएका थिए ।