PRABHU BANK

‘गाइडलाइनलाई परिमार्जन गरेर उद्योगी र व्यापारीका लागि फरक-फरक मौद्रिक नीति ल्याउनुपर्छ’ : अरुण राठी

काठमाडौँ । राठी समुहका अध्यक्ष अरुण राठीले चालु आर्थिक बर्सका मौद्रिक नीतिले ‘वर्किङ क्यापिटल गाइडलाइन्स’ लाई परिमार्जन गरेर उद्योगी र व्यापारीका लागि फरकफरक मौद्रिक नीति ल्याउनु पर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राठीले अहिलेको अवस्थामा ‘वर्किङ क्यापिटल गाइडलाइन्स’लाई सच्याउने वा खुकुलो बनाउने समय आइसकेको बताएका हुन् ।

‘वर्किङ क्यापिटल गाइडलाइन्स’ मार्फत ठूला व्यवसायलाई कडाइ गर्ने नीति अव आवश्यक डहेको भन्दै खुकुलो मौद्रिक नीति अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।

अझै पनि उक्त गाइडलाइन लाइनै पछ्यायो भने मुलुकको उद्यम व्यवसायमा प्रतिकूल असर पर्ने काठीका तर्क छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै