PRABHU BANK

नेपाल बैंकले एक घण्टामै सुनचाँदी धितो कर्जा दिने !

काठमाडौँ । नेपाल बैंकले सुनचाँदी धितो कर्जा दिने भएको छ । बैंकले ग्राहकहरुको वित्तीय खाँचो पूरा गर्न सुनचाँदी धितो कर्जा दिने भएको हो ।

योसँगै बैंकले सुलभ ब्याजदरमा एक घण्टामै ग्राहकहरुलाई सहजै कर्जा दिने जनाएको छ ।

साथै, ग्राहकहरुले सुनचाँदी धितो कर्जाको लागि नि:शुल्क बचत खाता समेत खोल्न सक्नेछन् । यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै