काठमाडौँ । भारतीय रिजर्व बैंक (आरबीआई) ले बनारस मर्केन्टाइल कोअपरेटिभ बैंकको लाइसेन्स खारेज गरेको छ । आरबीआईले बनारसको खराब आर्थिक अवस्थालाई मध्यनजर गर्दै उक्त बैंकको लाइसेन्स खारेज गरेको हो ।
आरबीआईले बैंकको लाइसेन्स खारेजगरेसँगै बैंकको बैंकिङ कारोबार पनि बन्द भएको छ ।
आरबीआईले बैंकको लाइसेन्स खारेजगरेसँगै बैंकको बैंकिङ कारोबार पनि बन्द भएको छ ।
आरबीआईले सहकारी बैंकसँग पर्याप्त पूँजी र आम्दानीको सम्भावना नभएको र यसको निरन्तरता निक्षेपकर्ताहरूको हितमा प्रतिकूल रहेको जनाएको छ ।