काठमाडौँ । भारतीय रिजर्व बैंक (आरबीआई) ले ‘रिस्क म्यानेजर अफ द एयर’ अवार्ड पाएको छ । आरबीआईले बेलायतको लन्डनमा रहेको प्रमुख प्रकाशन केन्द्रीय बैंकिङद्वारा ‘रिस्क म्यानेजर अफ द एयर अवार्ड २०२४’ पाएको हो ।
यो सम्मानले भारतीय वित्तीय प्रणालीको स्थायित्वको सुरक्षामा यसको निर्णायक भूमिकाको पुष्टि गर्दै जोखिम संस्कृति र सचेतना अभिवृद्धि गर्नमा आरबीआईको उदाहरणीय कदमलाई मान्यता दिएको छ ।
त्यस्तै, आरबीआईको तर्फबाट कार्यकारी निर्देशक मनोरञ्जन मिश्रले अवार्ड ग्रहण गरेका थिए ।