PRABHU BANK

एसियन लाइफ इन्स्योरेन्सद्वारा २७ प्रतिशत लाभांश घोषणा

  • बैकिङ संसार

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई यो लाभांश दिने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै