Prabhu Bank

Action Year
2080
Action Reason
जोखिम सम्पत्ति (Risk Weighted Assets) को वर्गीकरण सम्बन्धी व्यवस्था विपरीत कर्जाको जोखिम भार कायम गरेको। रिस्क प्रिमियम (Risk Premium) बढाएर ब्याज असुल गर्दा पर्याप्त आधार गणना नगरेको। Capital Adequacy Framework 2015 विपरीत केही कर्जामा कम जोखिम भार (Risk Weight) प्रदान गरी गलत जोखिम एसेट (Risk Assets) कायम गरेको।
Action/Penalty Details
प्रमुख कार्यकारी अधिकृत (CEO) लाई सचेत गराइएको। सञ्चालक समितिलाई पनि सचेत गराइएको।