Global IME Bank

Action Year
2082
Action Reason
उमेर (Ageing) अनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम नगरेको । कर्जा पुनर्तालिकीकरण (Rescheduling) र पुनर्संरचना (Restructuring) सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको । स्थलगत निरीक्षणका क्रममा Core Banking System सम्बन्धी कैफियत पनि फेला परेको ।
Action/Penalty Details
स्थलगत निरीक्षण प्रतिवेदन (२०८२) ले देखाएका कैफियतका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको ।