PRABHU BANK

डेपुटी गभर्नर निलम ढुंगानाको दाबी -‘अहिले न्यून ब्याजदरको लाभ लिने समय हो’

काठमाडौँ । नेपाल राष्ट्र बैंककि डेपुटी गभर्नर निलम ढुंगानाले अहिले न्युन ब्याजदरको लाभ लिने समय भएको दाबी गरेकी छिन् । काठमाडौँमा आयोजित व्यवस्थापन संघको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेकी हुन् ।

उनले अहिलेको समय अधिक तरलताको लाभ लिँदै लगानी गर्न उपयुक्त समय रहेकोसमेत दाबी गरेकी छिन् ।

ब्याजदर घटेर लगानीको लागि उपयुक्त वातावरण बनेको भए पनि निजी क्षेत्रको मनोबल बढ्न नसकेको भन्दै उनले निजी क्षेत्रको मनोबल बढाएर अघि बढ्नुपर्नेसमेत बताइन् ।

सो कार्यक्रममा अर्थमन्त्रीले पनि आगामी बजेट समाबेसी आउने दाबी  गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै