PRABHU BANK

नेको इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत बोनस सेयर घोषणा

neco insurance
  • बैंकिङ संसार
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । 
कम्पनीको माघ तीन गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस सेयर तथा नगद लाभांश बीमा समितिको स्वीकृति एवं आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै