PRABHU BANK

एनआईसी एसिया बैंकको ३८ वटा शाखा तथा विस्तारित काउन्टर बन्द, हेर्नुहोस् सुचिसहित !

nic-asia-bank
  • बैंकिङ संसार
काठमाडौँ । एनआईसी एसिया बैंकले ३८ वटा शाखा तथा विस्तारित काउन्टर बन्द गरेको छ ।
कोभिडको तेस्रो लहरमा संक्रमण दर बढ्न थालेपछि बैंकले सोमबार सूचना जारी गर्दै बागमती प्रदेशका २८ वटासहित देशका विभिन्न स्थानमा ३८ वटा शाखा तथा विस्तारित काउन्ट बन्द गरेको हो ।
यी शाखा तथा विस्तारित काउन्टरबाहेक देशका विभिन्न स्थानमा रहेका अन्य शाखा तथा विस्तारित काउन्टर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलै रहनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै