PRABHU BANK

जानकी फाइनान्सको खुद नाफा ३ करोड ५५ लाख ८९ हजार, प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा

janaki finance company
  • बैंकिङ संसार
काठमाडौं । जानकी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा फाइनान्स ४ करोड ६८ लाख ५२ हजार रुपैयाँ नोक्सानमा थियो । यसअवधिमा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै