PRABHU BANK

नेपाल सरकारद्धारा विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिइने

world-bank

  • बैंकिङ संसार

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिटु वापत् प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ ।

नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै