PRABHU BANK

एनआईसी एशिया बैंकको नयाँ शाखा गोंगबुमा विस्तार: ख्यामराज तिवारीबाट उद्घाटन, दुई सय ८२ ठाउँमा पुग्यो शाखा सञ्जाल

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ – एनआईसी एशिया बैंकले काठमाडौंका गोंगबुमा नयाँ शाखा कार्यालयको आइतबार औपचारिक उद्घाटन गरेको छ । काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबु स्थित गोंगबु शाखाको सोही वडाका वडा अध्यक्ष ख्यामराज तिवारीबाट उद्घाटन गरियो ।
मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै